अनौपचारिक शिक्षा औपचारिक शिक्षाको जननी हो । अनौपचारिक शिक्षाले संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, मानव सभ्यताको विकास र संरक्षण एवं संवद्र्धन पौराणिक कालदेखि गर्दै आएको छ । पौराणिक कालका विद्वान् ऋषिमुनि विदूषीहरू कुनै विद्यालयका उपज होइनन्, बरु अनौपचारिक प्रकृतिका धार्मिक संघसंस्थाले दिएका शिक्षाको उपज हुन् । औपचारिक शिक्षाको इतिहास अनौपचारिकजति लामो छैन । आदिकालदेखि अनौपचारिक शिक्षाबाट […]