अर्को वर्षको बजेटको राजस्व व्यवस्थाबारे पुसभित्रै सुझाव

नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिले आगामी आर्थिक वर्षमा सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने नीतिको विषयमा पुस महिनाभित्र नै सुझाव पेस गर्ने बताएका छन्। मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापार सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै समितिले व्यवसायिक संस्था तथा निजी क्षेत्रको सुझावसहितको प्रतिवेदन पुस महिनाभित्र बुझाउने बताएका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने […]