सुनसरी : बराह क्षेत्र नगरपालिका–१ स्थित चतराधाममा चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ। पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आँकलन गरिएको छ।आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको बताए।कुम्भमेला प्रारम्भ हुनु पाँच दिनअघिदेखि मेला सम्पन्न
काठमाडौं । विश्व फेसनको महाकुम्भ मानिने यस वर्षको मेटगाला-२०२३ अमेरिकाको न्युयोर्कमा सोमबार राति सम्पन्न भएको छ । विश्व फिल्म, संगीत, फेसन, खेलकुद क्षेत्रका स्टारहरुको चमकधमकपूर्ण उपस्थितिले विश्वको ध्यानलाई मेटगालाले आकर्षित गर्यो । यसपटक मेटगालामा हाइप्रोफाइल डेब्यु भएको छ । बीटीएस, ब्ल्याकपिंकजस्ता के-पप क्षेत्रका हस्ती हुन् या बलिउड एक्ट्रेस आलिया भट्ट, जसले यसपटक मेटगालाको रेडकार्पेटमा डेब्यु […]
सन् २०२२ को विश्वकप फुटबल औपचारिक रूपमा सुरु भएको छ । कतारको अल खोरमा रहेको अल बयत स्टेडियममा भव्य उद्घाटन समारोह आयोजना गरेर विश्व फुटबलको महाकुम्भ सुरुवात गरिएको हो ।मोर्गन फ्रिम्यान र जुङ कुकलगायत कलाकारहरू उद्घाटन समारोहमा उपस्थित रहेका थिए । फ्रान्सका लिजेन्ड मार्सल देसाइलीले विश्वकपको ट्रफी प्रस्तुत गरेका थिए ।
फुटबलको महाकुम्भ विश्वकप फुटबल आईतबार सुरू हुँदैछ । फुटबल प्रेमीहरू यतिबेला लाइभको प्रतिक्षामा छन् ।
नेपालमा यसटपक विश्वकप फुटबल हेर्न ५६५ रूपैयाँ तिर्नुपर्नेछ ।
नेपालका लागि विश्वकप फुटबल प्रसारणको अधिकार लिएको मिडिया हबले हिमालय प्रिमियम टिभीबाट विश्वकप फुटबलका खेलहरू प्रसारण गर्दैछ ।
विश्वकप फुटबलका पुरै खेलहरू हेर्न ५६५ रूपैयाँ शुल्क तिरेर हिमालय...
काठमाडौं, मंसिर ४ । चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेलामा कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् । कतार विश्वकपमा ३२ […]
महोत्तरी । महोत्तरीमा बहुचर्चित साउने महाकुम्भ मेला सुरु भएको छ । महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकाको टुटेश्वर मन्दिरमा साउने मेला १ साउनदेखि सुरु भएको हो । प्रत्येक सोमबार लाग्ने उक्त मेलामा महिनाभरि २० लाख श्रदालु भक्तजनहरू टुटेश्वर महादेवको दर्शनको लागि आउने मन्दिर संरक्षण समितिले अनुमान गरेको छ । अघिल्लो साल कोरोना माहामारीका कारण देवालयहरू प्राय: […]
The post महोत्तरीको टुटेश्वर मन्दिरमा महाकुम्भ मेला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.
जनकपुरधाम – मिथिलाकाे महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा सुरु भएको छ। बिहीबार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु भएको हाे। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ। मिथिला महात्ममा मिथिलामा बृहत, मध्यमा र […]
काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाह उनकी पत्नी कोमल भारत जाने भएका छन्। भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन चैत २६ गते बिहिबार जाने भएका सोमबार पूर्वराजाको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको ५।
हरिद्वारामा लाग्ने पावन पर्व महाकुम्भको तयारी शुरु भइसकेको छ । २१ औं शताब्दीको तेस्रो दशकको शुरुवात आत्ध्यात्मिक आयोजनाबाट हुँदैछ ।
यस्तोमा श्रद्धालुहरु उत्साहित छन् । यद्यपि कोरोना महामारीका कारण यो महाकुम्भ मेला सफल हुनेमा भने केही शंका नै छ । तर, संयमित हुँदै १४ जनवरीदेखि महाकुम्भ मेला शुरु हुँदैछ ।
यो महाकुम्भ ४८ दिनसम्म चल्नेछ । यसै दौरान स्नानको तारिख पनि घोषणा गरिएको छ ।
हरेक १२ वर्षको एकपटक आयोजना हुने महाकुम्भ यसपटक ११ औं वर्षमै किन आयोजना भयो त । यो प्रश्न सबैको मनमा छ ।
महाकुम्भ पौराण...