बर्दियाको राजापुरमा मापदण्ड विपरित घर निर्माण हुँदा जोखिम बढ्दै

बर्दिया । बर्दियाको राजापुर नगरपालिका कर्णाली नदीको तटीय क्षेत्र हो । ठूलो बाढी आउँदा यहाँका बस्तीहरु डुवानमा पर्ने गर्दछन् । यसअघिका बाढीले कैयौं घरहरुमा क्षति हुनुका साथै भत्काएको थियो । नगरपालिकाले बलियो घर भवन निर्माणका लागि मापदण्ड बनाए पनि यसलाई कसैले वास्ता गरेको पाइँदैन । पछिल्लो समय राजापुर नगरपालिकामा भवन निमार्ण कार्य तीव्र रुपमा भइरहेका […]

सम्बन्धित सामग्री

बेनी नगरपालिकामा उर्वर भूमि मासिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगर फाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसंगै खेती योग्य जमिन नासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र आग्र्यानिक खेतीको गाउँका रुपमा परिचित बगरफाँटमा पछिल्लो केही समय यता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कंक्रिणको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसानहरु चिन्तित […]

विपद्को जोखिममा सुर्खेत उपत्यका

सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ । गुरुयोजना विपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो ।अव्यवस्थित ढल व्यवस्थापन तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भू–भागमा डुबानमा पर्ने गरेको छ । इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन् । यहाँ खोलानाला च्यापेर थुप्रै घर निर्माण गर्ने गरिएको छ । जसले गर्दा खोला क्षेत्र साँघुरिन गई डुबानको जोखिम बढ्दै ग