स्थानीय निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल र भागबन्डाबारे छलफल हुने बताइएको छ । कांग्रेसले केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेपछि पहिलो पटक सत्ता गठबन्धनको वैठक बस्न लागेको […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनको बैठक बोलाइयो

काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्दै छ ।  जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरूलाई सो बैठकमा […]

गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै

सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल हुनेछ ।

गठबन्धनको बैठक बस्दै, सीट बाँडफाँटबारे छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनबीच सीट बाँडफाँडबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो । यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु चितवन गएकाले बैठक आजका लागि सारिएको थियो ।

एमसीसी संसदमा टेबल गर्ने/नगर्नेबारे गठबन्धनमा छलफल हुँदै

काठमाडौँ – एमसीसी सम्झौता संसद टेबल गर्ने/नगर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। बैठक १० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। यसअघिक संसद बैठकमा एमसीसी टेबल गरे गठबन्धनबाट बाहिरिने निर्णय सत्ता साझेदार दलले गरेपछि सरकार पछि हटेको थियो। आजको बैठकमा एमसीसी टेबल गर्ने र संसदबाटै […]

सत्तारुढ गठबन्धनको बैठक बस्दै, जुट्ला एमसीसीमा सहमति?

काठमाडौं : एमसीसीसँगको सम्झौताका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। दिउँसो ३ बजे बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो। हिजो संसदमा एमसीसी सम्झौता टेबुल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कसरत गरे पनि गठबन्धनका अन्य दल सहमत हुन नसकेपछि यत्तिकै रोकिएको थियो। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । स्थानिय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समासामायिक राजनीतिक विषयमा छलफल हुनेछ । […]