६ वर्ष अघि आजकै दिन भएको थियो ८ सुरक्षाकर्मीसँगै नाबालकको हत्या,८० भन्दा धेरै थारुको घरमा आगजनी

कैलाली : आजकै दिन हो कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको ज्यान गुमेको। ६ वर्ष अघिको त्यो त्रासदीपूर्ण घटना त्यत्तिकै समाप्त भएको छैन, त्यसको असर र प्रभाव अहिले पनि जारी छ। २०७२ भदौ ७ गते थरुहटको आन्दोलन चर्किँदा भएको विरोध प्रदर्शन एकाएक हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ…