जलाउन लागिएको शव प्रहरीले नियन्त्रणमा लिएपछि…

प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ। श्रीमान्को कुटाइबाट मृत्यु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित सामग्री

सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाकी २१ वर्षीया मनिषा साहको शव चिताबाट बरामद गर्दै तीनजनलाई प्रहरीले नियन्त्रणम लिएको छ । बुधबार दिउँसो मनुषमारा घाटमा जलाउने तयारी गरिएको अवस्थामा मनिषाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको मृत्यु शंकास्पद देखिएपछि शव बरामद गर्दै मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी […] The post सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनकपुरधाममा जलाउन लागिएको शव प्रहरीले लियो नियन्त्रणमा

जनकपुरधाम– जनकपुरधाममा जलाउन लागिएको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको श्मशान घाटबाट महिलाको शव जलाउन ठिक्क पारिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। जनकपुरधाम उपमहानगरपालिका ४ की ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। श्रीमान्‌ले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको प्रहरीमा उजुरी […]

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव नदीमा फालिएको हो?

एजेन्सी। भारतको उत्तर प्रदेशस्थित गंगा नदीमा सयवटा लाश तैरिरहेको भेटिएपछि प्रहरी–प्रशासन यसको रहस्य खोज्न थालेको छ। महामारीको चपेटाबाट मृत्यु भएका मानिस जलाउन काठको अभावका कारण लाश नदीमा बगाइएको आशंका प्रहरीले गरेको छ। नदीमा भेटिएका लाश ४ देखि ५ दिनसम्म पुराना रहेको अनुसन्धानले देखाएको छ। उत्तर प्रदेशमा अहिले नदी वरपर प्रहरी गस्ती वृद्धि गरिएको छ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव नदीमा फालिएको हो?

एजेन्सी। भारतको उत्तर प्रदेशस्थित गंगा नदीमा सयवटा लाश तैरिरहेको भेटिएपछि प्रहरी–प्रशासन यसको रहस्य खोज्न थालेको छ। महामारीको चपेटाबाट मृत्यु भएका मानिस जलाउन काठको अभावका कारण लाश नदीमा बगाइएको आशंका प्रहरीले गरेको छ। नदीमा भेटिएका लाश ४ देखि ५ दिनसम्म पुराना रहेको अनुसन्धानले देखाएको छ। उत्तर प्रदेशमा अहिले नदी वरपर प्रहरी गस्ती वृद्धि गरिएको छ।

जलाउन ठिक्क पारेको महिलाको शव घाटबाटै नियन्त्रण, पति पक्राउ

रौतहटको चन्द्रपुरमा जलाउन तयारी अवस्थामा रहेकाे एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।  चन्द्रपुर

घाटमा जलाउन लागेको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो

दाहसंस्कार गर्न घाटमा पुर्‍याएको एक महिलाको शव मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी मोरङको

घाटमा जलाउन लागेको महिलाको शव प्रहरी नियन्‍त्रणमा

२ माघ, विराटनगर । मोरङमा घाटमा जलाउन लगेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर ८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार विहान मृत्यु …

जलाउन लागेको शव प्रहरीको नियन्त्रणमा

श्रीमान्को कुटाइबाट मृत्यु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।