धेरै ‘लेबी’ बुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, मासिक ३० हजार पार्टीलाई

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आफ्नो पार्टीलाई सबैभन्दा धेरै ‘लेबी’ बुझाउने भएका छन्। उनीहरुले मासिक ३० हजार रुपैयाँसम्म पार्टीलाई ‘लेबी’ बुझाउनुपर्ने भएको छ।

सम्बन्धित सामग्री

समानुपातिकमा माओवादीले रास्वपालाई उछिन्यो, जनमतलाई पछ्याउँदै नेकपा एस

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी छ। ९३ लाख ३० हजार ३८० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर माओवादी केन्द्र तेस्रो स्थानमा पुगेको छ। १० लाख ६८ हजार ५०३ मत ल्याएर माओवादी तेस्रोमा उक्लिदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६४ हजार २०५ मत ल्याएर चोथो स्थानमा छ। यसअघि रास्वपाले माओवादीलाई उछिनेको थियो। नेकपा […]

निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अगाडि

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले दुई लाख ५४ हजार दुई मत प्राप्त गरेको छ ।   नेपाली कांग्रेसले दुई लाख ३० हजार तीन सय ७०, राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले एक लाख २० हजार चार सय १७, नेकपा (माओवाद...

निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अगाडि, माओवादी चौथो स्थानमा

काठमाडौ, ७ मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले दुई लाख ५४ हजार दुई मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले दुई लाख ३० हजार तीन सय ७०, राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले एक लाख २० हजार चार सय १७, नेकपा (माओवादी […]