देश चुनावको रापमा छ, चुनाव नभई पनि भाछैन तर चुनावको माध्यमबाट देशले क्रमिक लाभ लिँदै छ वा झन् आर्थिक भार थप्दै छ ? छुट्याउन धौधौ छ ।
केही अपवादबाहेक नेपालमा दल, नेता र नेतृत्व ‘गाली’का लागि मात्र योग्य भएझै लाग्छ !
तर गाली गरेर मात्र कहाँ सुख्ख छ र,
गाली गरौँ आफ्नै बोली अपवित्र हुन्छ !
त्यसै बसौँ अस...