डोटीमा कैदी बन्दीहरूको मासिक रूपमा स्वास्थ्य परीक्षण गरिने

काठमाडौँ । डोटीमा कारागार कार्यालय डोटीमा रहेका कैदी बन्दी र बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मासिक रूपमा स्वास्थ्य परीक्षण गरिने भएको छ । कैदी बन्दी र बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रत्येक महिनाको दोस्रो शनिबार मासिक रूपमा स्वास्थ्य परीक्षण गरिने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । जिल्ला अस्पताल डोटीको समन्वयमा स्वास्थ्य परीक्षण कार्यक्रम आज […]