काठमाडौं, ७ चैत्र । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वामपन्थी एकताको प्रस्ताव छलफलमा प्रवेश गर्यो । घनश्याम भुसालले बैठकको सुरुमा वामपन्थी एकता अनिवार्य भएको तर्क गरे । वामपन्थीहरु फुटको अवस्थामा चुनावमा गए ठूलो धक्का खान सक्ने सुनाए । भुसालले विगतका कमी कमजोरी सच्याएर आत्मसमिक्षा गर्ने सम्मको प्रस्ताव राखे । उनको प्रस्तावमाथि बैठकमा बोल्ने अध्यक्ष केपी शर्मा […]