‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : फागुन १९ मा ‘हेभीवेट’ भिडन्त हुने

काठमाडौं । फागुन १९ गते नेपाली बक्स अफिसमा ‘हेभीवेट’ भिडन्त तय भएको छ । उक्त मितिमा प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ प्रदर्शन हुने भएका छन् । मंगलबार बिहान छड्के २ का निर्माताले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेपछि दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलासँग भिडन्त निश्चित भएको हो । फागुन १९ […]

सम्बन्धित सामग्री

अनमोलको छड्के- २ र दिपकराजको छक्कापञ्जा-४ मा कसले मार्ला बाजी?

काठमाडौँ – फागुन ४ बाट प्रदर्शनमा आएका दुई फिल्म छक्कापञ्जा-४ र छड्के- २ ले नेपाली सिनेमा बजारलाई तताएको छ यतिखेर। ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ यस वर्षका प्रतीक्षित फिल्म हुन्। ‘छ’बाट नाम सुरू भएको ‘छक्कापञ्जा ४’मा दीपकराज गिरी र ‘छड्के-२’मा अनमोल केसीको शीर्ष भूमिका छ। त्यसैले पनि दर्शकमाझ यी फिल्मलाई लिएर चासो छ। तर दुवै […]

अनमोल भन्छन् : ‘छड्के २’ मेरो लभस्टोरीको अन्त्य र ग्याङस्टर जीवनको सुरुवात

काठमाडौं । आगामी शुक्रबार रिलिज हुने फिल्म ‘छड्के २’ अनमोल केसीको पहिलो ग्याङस्टर फिल्म हो । अघिल्ला अधिकांश फिल्ममा प्रेमकथानक फिल्ममा नायकको भूमिकामा देखिएका उनले यही फिल्मबाट भिन्न जनरामा आफूलाई प्रस्तुत गर्दैछन् । के अनमोलले अब प्रेमकथाका फिल्ममा अभिनय नगर्ने हुन् ? आइतबार ‘छड्के २’को हल पोस्टरलाई सामाजिक संजालमा सेयर गर्दै उनले लेखेका छन्, ‘यो […]

नायक अनमोल केसीको ‘छड्के २’ को टिजर सार्वजनिक

युवास्टार नायक अनमोल केसीको मुख्य अभिनय रहेको चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक गरिएको छ।

नायक अनमोल केसीको ‘छड्के २’ को टिजर सार्वजनिक

युवास्टार नायक अनमोल केसीको मुख्य अभिनय रहेको चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक गरिएको छ।

‘छड्के २’ का लागि भिटेनले तयार पारे र्‍याप

काठमाडाैँ- युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले चलचित्रका लागि र्‍याप तयार पारेका छन्। अनमोल केसीको मुख्य अभिनय रहेको चलचित्र ‘छड्के २’ का लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराएका छन्। बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले चलचित्रसँग जोडिएको संक्षिप्त प्रतिक्रिया दिए। ‘फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ’, भिटेनले […]

अनमोल अभिनित ‘छड्के २’ फागुन १९ मा नै रिलिज हुने

काठमाडौं : अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फागुन १९ गते नै फिल्म प्रदर्शन गर्ने जनाएको हो। फागुन १९ गते देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘छक्कापञ्जा ४’ लाई मात्र रिलिज गर्ने बताएसँगै ‘छड्के २’ ले प्रदर्शन मिति सहितको पोस्टर निकालेको…

अनमोलको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने

अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘छड्के २’ फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ  । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टरसहित फिल्मको रिलिज मिति बाहिर ल्याएको हो ।  ‘छड्के २’ सँगै यो मितिमा रिलिज हुनेको संख्या ५ पुगेको छ । जसमा ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ रहेका छन् । ‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो । पोष्टरमा पनि उनी लामो कपाल

फष्टलुकमा यस्तो देखियो अनमोलको ‘छड्के २’

केही अगाडि मात्र छायांकन सुरु भएको फिल्म ‘छड्के २’ को अहिले छायांकन सकिएको छैन । तर निर्माण युनिटलाई फिल्मको प्रचार प्रसारको हतारो देखिएको छ ।यस्तैमा फिल्मको फष्टलुक सार्वजनिक गरिएको छ । जसमा अभिनेता अनमोल केसीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोष्टरमा उनको लामो कपाल र शरीरभरी अनौठो किसिमको ट्याट र मुखमा चुरोट देख्न सकिन्छ । अनुहार रगतले पोतिएको उनको हातमा धारिलो हतियार पनि देखिन्छ ।फिल्मको चितवनका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा

'छड्के २' को फस्ट लुक सार्वजनिक, एक्सन अवतारमा अनमोल

काडमाडौं : निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्दै गरेको नेपाली फिल्म 'छड्के २' को फस्ट लुक सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको पोस्टरमा फिल्मका मुख्य अभिनेता अनमोल केसी एक्सन अवतारमा देखिएका छन्। रोमान्टिक हिरोको रूपमा परिचय बनाएका अनमोलले एक्सन जनरामा आफूलाई प्रमाणित गर्ने प्रयासमा छन्। यस्तोमा 'छड्के २' लाई चासोका रुपमा हेरिएको छ। क्राइम एक्सन थ्रिलर जनरामा बन्ने फिल्मका पोस्टरमा चुरोट तानिरहेका अनमोलको शरिर भरी ट्याटु र हातमा रगत लागेको हतियार छ। छड्के २

'छड्के २' मा अनमोल

काठमाडौं : केही हप्ताअघि 'हनीबनी'बाट बाहिरिएका अभिनेता अनमोल केसी 'छड्के २' मा अनुबन्धित भएका छन्। निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा अनमोल अनुबन्धित भएका हुन्। ९ वर्षअघि प्रदर्शनमा आएको फिल्म छड्केको सिक्वेलको रूपमा 'छड्के २' बन्न लागेको हो। ठूलो क्यानभास र धेरै चर्चित कलाकारको अभिनय रहेको फिल्म व्यावसायिक रूपमा असफल सावित भएको थियो। अघिल्लो फिल्ममा भएका कमी कमजोरीलाई सुधार्दै निगमले 'छड्के २' बनाउन लागेका हुन्। 'छड्के' प्रदर्शनमा आएको