काठमाडौं । सन् २०२२ मा पुरै यूरोपमा १ करोड १२ लाख ८६ हजार ९३९ यूनिट प्यासेन्जर कार विक्री भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशतले कम हो । सन् २०२१ मा यूरोपीयन बजारमा १ करोड १७ लाख ७४ हजार ८८५ यूनिट कार विक्री भएको थियो । यूरोपमा विशेषत रेनो, प्यूजो, टोयोटा, फक्सवागेन, स्कोडा […]