सडकमा ओली समर्थकको प्रदर्शन : सबै फैसला मानिंदैन

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर देखाएका छन् । हेर्नुहोस् तस्वीरहरु

सम्बन्धित सामग्री

लालबहादुर विश्वकर्माकाे पक्षमा इटहरीमा प्रदर्शन

जिल्लाले गरेको त्यही फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै उच्च अदालत विराटनगरमा गएको एक वर्ष हुन लाग्दा समेत फैसला नभएपछि लालबहादुरको पक्षमा इटहरीमा प्रदर्शन भएको छ ।

‘सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्न ठाउँ तोक्न मिल्दैन’

काठमाडौं : सर्वोच्च अदालतले सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्न ठाउँ तोक्न नमिल्ने फैसला गरेको छ।काठमाडौंको माइतीघरमा आन्दोलन गर्न रोक लगाउने तत्कालीन सरकारको निर्णयविरूद्ध अधिवक्ता दिनेश त्रिपाठीले २०७५ असार २१ गते दायर गरेको मुद्दामा सर्वोच्च अदालतले यो फैसला सुनाएको हो। यो मुद्दाको फैसला चार वर्षपछि २०७९ फागुन १५ गते सुनाइए पनि पूर्णपाठ भने यही असार १५ गते आएको छ।न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले गरेको फैसलामा सरकारले नेपालको कुनै पनि स्थानमा शान्तिपूर्वक हात

सन्दीप र पलकाे पक्षमा फैसला भएपछि काठमाडाैंमा अदालतविरुद्ध प्रदर्शन

बलात्कार घटनाका आराेपीकाे पक्षमा फैसला गरेकाे भन्दै काठमाडाैंमा अदालतविरुद्ध प्रदर्शन भएकाे छ ।

म्यानमारमा विद्यार्थीलाई मृत्युदण्डविरुद्ध भैसेपाटीमा प्रदर्शन

म्यानमारका सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा सात जना विद्यार्थीलाई मृत्युदण्ड दिने फैसलाविरुद्ध नेपालमा विरोध प्रदर्शन गरिएको छ। म्यानमारको सैन्य अदालतले मृत्युदण्डको फैसला गरेको थियो। ललितपुरको भैसेपाटीस्थित म्यानमारको दूतावास अगाडि नेपाल विद्यार्थी संघको अगुवाइमा प्रदर्शन गरिएको हो। अप्रिलमा पक्राउ परेको विश्वविद्यालय तहका विद्यार्थीलाई सैनिक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।

सर्वोच्च अदालतले कर्मचारीसम्बन्धी ९९ रिटमा सुनायो फैसला

काठमाडौं। सर्वोच्च अदालतले कर्मचारीसम्बन्धी ९९ रिटमा फैसला सुनाएको छ। सत्ता गठबन्धनले सिट बाँडफाँडबारे छलफल गर्न बुधबार बैठक बस्ने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको मूल्य समायोज गर्न यातायात व्यवसायीले माग गरेको छ। सप्तरीमा प्रहरी र तस्करबीच झडपमा प्रहरीले गोली प्रहार गरेको छ। पदोन्नतीको माग गर्दै प्रभु बैंकका कर्मचारीले प्रदर्शन केन्द्रीय कार्यलयमा प्रदर्शन गरेका छन्।

बारामा सर्वोच्चको फैसला विरुद्धमा प्रदर्शन

बारामा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बारामा जनसागर उर्लिएको छ । बाराको विभिन्न स्थानीय तहमा विगत १२ दिनदेखि निरन्तर राँके जुलुस, चक्काजाम र प्रदर्शन हुँदै आएको हो । बाराको निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका लगायतका स्थानमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा प्रदर्शन हुँदै आएको छ । बाराका विभिन्न सरोकार समिति र स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिले बारामा चक्काजाम र धर्ना गरेका छन् ।बाराको निजगढमा बनाउने भनिएको निजग

अछाम जिल्ला अदालतको फैसलाविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– न्याय माग्न अदालत पुगेकी किशोरीलाई नै साढे तीन वर्ष कैदको फैसला सुनाएको भन्दै जिल्ला अदालत अछामविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडौँको माइतीघर मण्डलामा अदालतको फैसलाविरुद्ध प्रदर्शन गरेका हुन्। ‘पितृसत्तावादी कानुन चाहिँदैन, पीडकलाई जोगाउन पाइँदैन’ भन्दै प्रदर्शनमा सहभागीहरुले ‘अछाम घटनाको अपराधि को?’ भनेर प्रश्नसमेत गरेका छन्। विवाहका लागि माग्न आएका युवकलाई झुटो मुद्दामा फसाउन […]

सर्वोच्चको फैसला विरोध गर्दै बुटवलमा युवा संघको प्रदर्शन

बुटवल : सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेसँगै सत्तारुढ नेकपा एमालेको युवा संगठनले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखेको छ। यसै क्रममा रूपन्देहीको बुटवलस्थित चौराहमा पनि युवा संघले विरोध प्रदर्शन गरेको छ। एमाले युवा संघले ‘गैरसंवैधानिक परमादेश खारेज गर’भन्दै विरोध प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विपक्षी गठबन्धनमा रहेका ५ दलले समर्थन र सरकार पक्षले असन्तुष्टि व्यक्त गरेका छन्। सर्वोच्च अदालतले सोमवार

सर्वोच्च अदालतको फैसला एमालेलाई मान्य ! कार्यकर्तालाई अमान्य

काठमाडाैं : प्रतिनिधिसभा पुनर्स्थापनासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि नेकपा एमालेका कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्।पार्टीले अदालतको फैसला मान्ने बताए पनि कार्यकर्ताहरू भने उक्त फैसलाको विरोधमा सडकमा उत्रिएका छन्। एमालेका कार्यकर्ताहरूले सर्वोच्चको फैसला नमान्ने भन्दै प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन गर्दै पुत्लासमेत जलाएका छन्।युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतको आह्वानमा कार्यकर्ताले काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म फैसला

सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा ओली पक्षको प्रदर्शन

बुटवल– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको विरोधमा बुटवलमा एमाले अध्यक्ष केपी ओली समर्थकले प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला मान्य नहुने भन्दै बुटवलको राजमार्ग चौराहामा युवा संघको अगुवाईमा विरोध प्रदर्शन भएको हो। ‘गैरसंवैधानिक परमादेश खारेज गर्’ भन्ने व्यानरसहित उपस्थित भएका उनीहरुले संविधान रक्षाको माग पनि गरेका थिए। सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा आन्दोलन थालेको […]