चित्रबहादुरको टिप्पणी: नयाँ देखेर जनता मख्ख थिए, खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतार हतार निजी कम्पनीलई ठेक्का दिनु आपत्ति जनक भएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले आपत्ति जनाएका हुन्। उनले भने, ‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले सरकारले स्वतन्त्र […]