चुरे दोहनः अर्थ मन्त्रालयको बचाउपूर्ण स्पष्टीकरण

खानीजन्य ढुंगा, गिट्टी र बालुवाको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी घोषणाको चौतर्फी विरोध भएपछि अर्थ मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् स्ष्टीकरण दिएको छ । तर विज्ञप्तिमा मन्त्रालयले आफ्नै बचाउ गरेको छ ।