मल्ल के सुन्दर

भारतको उत्तराखण्डस्थित हरिद्वारमा सुरु भएको महाकुम्भ मेला पछिल्लो सातादेखि नेपाली राजनीतिक वृत्तमा विशेष चासोको विषय बनिरहेको छ । प्रत्येक बाह्र वर्षमा लाग्ने यस मेलाको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा विशेष स्थान छ ।