मन्त्रालयको भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।