रुससँग भएका यी ३ विनाशक हतियारसँग संसार थुरुरु

युक्रेनका विषयमा संसारका दुई महाशक्ति रुस र अमेरिकाबीचको तनाव चरममा पुगेको छ ।  युक्रेनलाई नेटोको सदस्य बन्न नदिनका लागि रुसले भएभरको शक्ति लगाइरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेमा युक्रेनको सहायता गर्ने अमेरिकाले घोषणा गरेको छ ।  आणविक हतियार भएका दुई महाशक्तिबीचको संघर्षले तेस्रो विश्वयुद्धको जोखिम उत्पन्न भएको छ ।  रुससँग भएका तीन खतरनाक हतियारको चर्चा यहाँ गरिनेछ : आणविक बम रुससँग संसारको सबभन्दा शक्तिशाली आणविक बम छ । बाम्बा नामक आणविक बमको परीक्षण शीतयुद्धको समयमा रुसले गरेको...