गुलशनले काठमाडौंबाट ईपीएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर गुलशन झाले काठमाडौं किङ्स–११ बाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । युवा बलर गुलशनले काठमाडौंबाट ईपीएल खेल्ने पक्का भएको क्लबले बताएको छ ।   काठमाडौं किङ्स–११ ले शुक्रबार गुलशनलाई अनुबन्ध गरिएको जनाएको छ । गुलशन भर्खरै मात्र राष्ट्रिय टिममा...

सम्बन्धित सामग्री

ईपीएलमा ब्याट नै नचलाइ अफ्रिदी आज फर्किँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौंथो संस्करणमा पाकिस्तानी स्टार शाहिद अफ्रिदीको ब्याटिङ हेर्न आतुर समर्थकहरु निराश बनेका छन् । ईपीएलमा एकचोटि पनि ब्याट नचलाइ उनी आज स्वदेश फर्किँदैछन् । अफ्रिदी आफ्नो फाउन्डेसनको व्यस्तताका कारण भन्दै सुरुआती दुई खेलमात्रै खेल्नेगरी नेपाल आएका थिए । उनले किङ्स ११ काठमाडौंबाट शनिबार पहिलो म्याच खेले । तर, […]

अफगानिस्तानका रहमानुल्लाह गुर्बाजले काठमाडौंबाट ईपीएल खेल्ने

४ असोज, काठमाडौं । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले काठमाडौं किंग्स ११ बाट चौथो संस्करणको एभरेट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले गुर्जाबलाई ईपीएलको लागि अनुबन्ध गरेको जनाएको छ । उनी काठमाडौंमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् । यही असोज ९ देखि २५ गतेसम्म हुने ईपीएलका लागि काठमाडौंले यसअघि नै पाकिस्तानका पूर्वकप्तान […]

सिंगापुरका जनक प्रकाशले काठमाडौंबाट ईपीएल खेल्ने

२८ भदौ, काठमाडौं । सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट भएरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो । २१ वर्षीय जनक प्रकाश दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन् । उनले अहिलेसम्म सिंगापुरका लागि १५ टी२०आई […]

https://www.onlinekhabar.com/2020/01/827554

२५ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्स र काठमाडौं किङ्ग्स इलाभेनले दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी साटासाट गरेका छन् । दीपेन्द्रलाई काठमाडौंले चितवनबाट किनेको छ भने सोमपाल भने काठमाडौंबाट चितवनमा आएका …