३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ ।
बिहीबार बिहान ४ बजेसम्म २१०० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
कुल मतदाता अनुसार अब १६३ जना प्रतिनिधिको …
३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी मत खसेको छ ।
कुल मतदाता अनुसार यो ७९.६ प्रतिशत मतदान हो ।
रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान …
३ पुस काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा बुधबार बिहानदेखि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेबाट मतदान सुरु भएको हो । महासचिव तथा महासचिवकै उम्मेदवार शंकर पोखरेलका अनुसार एक हजार ६ …
२ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा साढे १२ बजेसम्म १६ सय मत खसेको छ ।
रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान सवा ९:१२ बजेदेखि सुरु भएको मतदान निरन्तर चलिरहेको छ …
काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ। बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान मध्यरातिसम्म पनि सकिएको छैन। एमालेका २२६३ प्रतिनिधिमध्ये आधाजतिले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ। एमालेको अहिलेको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर केपी शर्मा ओली लगातार तेस्रोपटक पार्टी हाँक्ने तयारीमा छन्। उता अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यसपटक […]
काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका ज्योति मगरको उपस्थिति र सक्रियताले सबैको ध्यान खिचेको छ। भृकुटीमण्डपमा जारी मतदान प्रक्रियाका क्रममा ज्योति मगर मतदान लाइनमै पुगेर प्रतिनिधिहरूसँग भलाकुसारी गर्दै भोट मागिरहेकी देखिएकी छन्। उनी एमालेको महाधिवेशन प्रतिनिधि नभए पनि आफू निकटका उम्मेदवारहरूको प्रचारमा व्यस्त भएकी छन्। ज्योतिले विशेष गरी आदिवासी जनजाति क्लस्टरतर्फ […]