काठमाडौं । कीर्तिमानी राफेल नाडाल पेटको चोटका कारण विम्बलडनको सेमिफाइनलबाट बाहिरिएका छन् । शुक्रबार तय भएको निक किर्गियोसविरुद्धको सेमिफाइनल खेल नखेली नाडाल बाहिरिएका हुन् । बुधबार भएको क्वार्टरफाइनल खेलमा पनि उनी चोटका कारण निकै संघर्षका साथ खेलिरहेका थिए । चोटका बाबजुद नाडालले उक्त प्रतिस्पर्धामा पाँच खेल खेल्दै टेलर फिट्जलाई पराजित गरेका थिए । ‘मैले आफ्नो […]