छतमा पक्षीपालन गर्दै उमाकुमारी

–सुशीला रेग्मी रामपुर (पाल्पा), २६ असार । मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बनेकी छिन्। पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उनले तीनतला घरमाथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन गरेकी […]