महिला गोल्डकप : आर्मी सेमिफाइनलमा प्रवेश

विभागीय टोली नेपाल आर्मी क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार साँझ भएको खेलमा वाग्मती युवा क्लबलाई ७–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।आर्मीले पहिलो हाफमा चार गोल गर्यो भने दोस्रो हाफमा तीन गोल थप्यो । आर्मीका ...