बजेट कार्यान्वयन कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, असोज ११ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा अर्थमन्त्री शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको हो । बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै […]

सम्बन्धित सामग्री

पूँजीगत खर्च ९० प्रतिशत पुर्याउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक वर्ष २०७८/७९ को पूँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन्‌ । पूँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन्‌ ।‘हाम्रो अहिलेको छलफलमा ८० प्रतिशत भन्दा बढी खर्च नहुने देखियो । जब

अर्थमन्त्रीको निर्देशन- बजेट कार्यान्वयन गर्न समयतालिका बनाउनू

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउन अर्थ मन्त्रालयले गृहकार्य सुरु गरेको छ । सोमबार अर्थमन्‍त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिएका छन् । ‘बजेट कार्यान्वयनका […]

शून्यमा आधारित बजेट तयार गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयता कार्यान्वयनका लागि चालू आथिक वर्षको बजेटमा आधारित नभइ शून्यमा आधारित रहेर तयारी गर्न निर्देशन दिएका हुन् । फागुन मसान्तसम्मको बजेट कार्यान्वयन समीक्षा एवं आगामी आर्थिक वर्षको बजेट तर्जुमाको तयारीसम्बन्धी बैठकमा मन्त्री खतिवडाले आगामी बजेट तर्जुमा गर्दा चालू आर्थिक वर्षको मोडल अवलम्बन नगर्न निर्देशन दिएका हुन् ।