बालेनको पुरानो भिडिओ चर्चामा : चुनावअघि भनेका थिए- विकासका नाममा बस्ती उठाउनु गलत

काठमाडौं । थापाथलीको सुकुम्बासी बस्ती डोजर लगाएर मास्ने प्रयासका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फेरि एकपटक चर्चामा छन् । सामाजिक सञ्जालमा उनको समर्थन र विरोधमा तीव्र बहस चलिरहेको छ । यही सिलसिलामा आलोचकहरूले बालेनको एउटा आर्काइभ भिडिओ उत्खनन् गरेर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । सम्भवतः चुनाव अगाडिको हुनसक्ने भिडिओमा बालेन मतदाताहरूसँग कुराकानी गरिरहेका […]

सम्बन्धित सामग्री

चुनावमा आएर विकासको एजेन्डा उठाउनु गलत

नेपाली कांग्रेस प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनता भ्रममा पार्ने काम गलत भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले अन्य समयमा चुप लागेर बस्ने र चुनावका समयमा सधैजसो सानातिना विकासका एजेन्डा उठाएर मतदातालाई भ्रममा पार्ने काम गलत भएको बताए । […]