ट्रक र बस ठोक्किँदा आगलागी : दुई चालकसहित तीन जनाको जलेर मृत्यु

सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा आगलागी भएपछि तीन जनाको जलेर मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

आगलागीमा जलेर मृत्यु

बर्दिया, ठाकुरबाबा नगरपालिका-४ मैनवार बस्ने ५५ वर्षीय लछीराम जैसीको गोठमा बिहीबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर जैसीको मृत्यु भएको छ । गोठमा रहेका चौपायाहरू बचाउने क्रममा उनको जलेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पाँचथर आगलागी: २ जनाको जलेर मृत्यु, २ घाइते, ५० लाखको क्षति

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-८ घुमाउनेटारमा बुधबार बिहान स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएकाे छ । साेही आगलागीमा परी २ जनाको जलेर मृत्यु भएको छ भने २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा २३ वर्षीय आसाङसिंह थेवे र २२ वर्षीय ममता गुरुङ रहेका छन् । मेघबहादुरको घरमा बुधबार बिहान १:३५ बजेको समयमा अचानक आगलागी […]

पाँचथरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

मिक्लाजुङ । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउने टारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १:३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु […] The post पाँचथरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्कीमा आगलागी हुँदा निर्वतमान वडाध्यक्षको मृत्यु

कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

आफ्नै घरमा आगलागी हुँदा निवर्तमान वडाध्यक्ष गुरुङको जलेर मृत्यु

कास्की : कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरज कुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ। आगलागीका कारण निवर्तमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए। उनका अनुसार आइतवार राति १०:३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो। सुरज कुमार…

जिम्बाब्बेमा दश जना किसानको जलेर मृत्यु

जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा मङ्गलबार आगलागी हुँदा १० जना किसानको जलेर मृत्यु भएको छ। आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर ज्यान गएको थियो।...

चितवनमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।  राप्ती नगरपालिका–१, मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिवार आगलागी भएको थियो ।  आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फकी ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।  घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्...

आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।  जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिब १० बजे आगलागी भएको थियो । आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको अधिकारीले बताए । उनीहरुको घटनास्थल

सिन्धुपाल्चोककाे हेलम्बुमा एक घरमा आगलागी : तीन बालकको जलेर मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागी हुँदा तीन बालकको जलेर मृत्यु भएको छ । सन्च तामाङको ढुङ्गा माटो र टिनले बनेको एक तले गोठमा आगलागी हुदाँ तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृत्यु हुनेमा सन्च तामाङको छोरा ६ वर्षीय मनोज तामाङ, सुकुमान तामाङको छोरा ५ वर्षीय मनिस तामाङ र […]

आगलागी हुँदा घरभित्रै जलेर मृत्यु

झापा : झापाको कचनकवलका एक जनाको जलेर मृत्यु भएको छ। कचनकवल गाउँपालिका-१ स्थित घेराबारी बस्ने अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्‌। प्रहरीका अनुसार एकतले काठको खम्बा, टीनको बेरा र टिनकै छानो भएको घरमा सोमबार बिहान आगलागी भएको थियो। घरभित्रै सुतेका राजवंशीको जलेर मृत्यु भएको जनाइएको छ। आगलागीमा परी उनको घर जलेर नष्ट भएको छ भने  एउटा माउ गाई, दुई वटा बाछा र तीन वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जना