स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी रिकी पुज अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सीमा अनुबन्ध भएका छन् । ला ग्यालेक्सीले मिडफिल्डर रिकी पुजलाई अनुबन्ध गरेको जनाएको छ । २२ वर्षे पुजले एलए ग्यालेक्सीसँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।पुजले सन् २०१८ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए । बार्सिलोनाको सिनियर टोलीका लागि उनले ५७ खेलमा २ गोल गरेका छन् । पुजले क्याटलानबाट २ खेल खेलेका छन् । बार्सिलोनाले पछिल्लो समय टिममा सिनियर खेलाडी भित्राउँदै आफ्ना केही खेलाडीलाई बा