जनकपुरधाम । राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत मधेस प्रदेशमा मतदान जारी छ । मध्याह्न १२ बजेसम्म २५ प्रतिशत मतदान भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
आज बिहान साढे १० बजेदेखि जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा मतदान सुरु भएको थियो । तीनवटा बुथमा मतदान भइरहेको छ ।
मतदाता मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप कार्ड देखाएर भित्र प्रवेश...