कांग्रेस महाधिवेशन: क्रियाशील सदस्यको सूची सार्वजनिक नगरे रिले अनशन

रामकृष्ण चापागाईं, काठमाडौं । महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरुको सूची सार्वजनिक नगरे आज बुधबारबाट रिले अनशन बस्ने धम्की दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएका जिल्ला सभापतिहरुले १४औं क्रियाशील सदस्यहरुको सूची तत्काल पार्टीको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन् । छिटोभन्दा छिटो क्रियाशील सदस्यहरुको […]