राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख आर्थिक सहयोग

तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहेका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बेलायतमा नमस्ते गोर्खा नेपलीज रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका हुन् । आविष्कार केन्द्रले कोभिड–१९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादन सहितका काममा योगदान पुगोस् भन्ने अभिप्रायले इन्टरनेसनल नेप्लीज सेफ्स सोसाइटीका अध्यक्ष समेत रहेका थापाले आर्थिक सहयोग गरेका हुन् । होटल म्यानेजमेन्ट एण्ड टे«निङ सेन्टरबाट तालिम ल...

सम्बन्धित सामग्री

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए । सा...