‘प्रचण्डकै पालामा २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय भएको हो । अनि अहिले उहाँ नै अरुलाई दोष लगाएर दोहोरो कुरा गरिरहनु भएको छ,' उनले भने, 'प्रचण्ड रङ फेर्न धेरै सिपालु छन्, उनले छेपारालाई पनि उछिन्ने देखियो । बरु प्रचण्ड र छेपाराबीच रङ फेर्ने प्रतिस्पर्धा गरिदिऊ ।’