काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएकामा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।