पूर्वस्वीकृति नलिई अन्तर्वार्ता दिँदैगर्दा म्यानपावर कम्पनीमा विभागको छापा

काठमाडौँ । पूर्व स्वीकृति नलिई वैदेशिक रोजगारीका लागि साउदी पठाउन खोज्ने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । बुढानिलकण्ठ नगरपालिका–९ सुकेधारामा रहेको एसियापावर रिक्वइटमेन्ट कन्सल्टेन्ट प्रालिमा विभागले छापा मारेर पासपोर्टसहित आवश्यक कागजात नियन्त्रणमा

सम्बन्धित सामग्री

‘इजरायलमा रोजगारीको लागि पठाइदिन्छु’ भन्ने कसैको प्रलोभनमा नपर्न विभागको आग्रह

काठमाण्डौ – वैदेशिक रोजगार विभागले कसैले इजरायलमा रोजगारीको लागि पठाइदिन्छु भन्याे भने त्यसको पछि नलाग्न आग्रह गरेको छ । इजरायलमा केयर गिभर छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको छ भन्दै सामाजिक सञ्जालमार्फत आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारेको र भ्रम फैलाएको बारे आफ्नो ध्यानाकर्षण भएको विभागले जनाएको छ । पछिल्लो समय म्यानपावर कम्पनी, कन्सलन्टेन्सी, एजेन्सी लगायत व्यक्तिगत तवरमा पनि इजरायल पठाइदिन्छु भन्दै रकम पनि असुल्ने गरेको पाइएको भन्दै यसबारे विभागले सचेत गराएको हो । इजरायलको रोजगारी जी...