मतदाता छानबिनको माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानबिनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ ।  वि.सं. २०७४ देखि ०७९ सालसम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजारभन्दा बढी फर्जि मतदाताले मतदान गरेको पुष्टि भएको प्रमाणसहित निर्वाचन आयोगमा बुझाएको र छानविनलाई प्रभावकारी...