काठमाण्डाै – सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर (झन्डै ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद्काे निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे जानकारी दिनुभएकाे हो ।
मन्त्री कार्कीले सरकारले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता लिन&n...