काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले किङलोङ ब्राण्डका १९ सिटे माइक्रोबसको बुकिङ खुल्ला गरेको छ । कम्पनीले पहिलो पटक ७ वर्ष वा ४ लाख किलोमिटर वारेन्टीसहित १९ सिट क्षमताका इलेक्ट्रीक माइक्रोबसको बुकिङ खुला गरेको हो । यसअघि सिजी मोटर्सले किङलोङ ब्राण्डका १४ सिट क्षमताका हाइरुफ माइक्रो भ्यान बिक्री गर्दै आएको थियो । अबभने किङलोङकै […]