पोखरा । मणिपाल अस्पताल बिक्री प्रकरणले अहिले देशै तरंगित बनेको छ । मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले प्रख्यात मणिपाल शिक्षण अस्पताल पोखराको व्यावसायिक घराना बतास गुु्रप र अटोवेज ग्रुपले खरिद गरेको छ ।
शुक्रबार नै सेयर खरिद सम्झौतासमेत भइसकेको छ । मणिपाल बिक्री प्रकरणसँगै सामाजिक सञ्जालमा अनेकौँ प्रतिक्रिया पनि आएका छन्...