बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्रा थप समस्यामा पर्ने देखिएको छ ।
उनीहरूविरुद्ध थप तीन वटा ठगीको उजुरी परेको छ । यसअघि उनीहरूविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा ठगीको मुद्दा दर्ता भइसकेको छ ।
मिडिया रिपोर्टका अनुसार नितिन बराईले ठगी मुद्दा दर्ता गराएका हुन् ।
बान्द्रा पुलिसले उनीहरूविरुद्ध अनुसन्धान शुरू गरिसकेको छ ।
मुम्बइ । अश्लील भिडिओ बनाएको आरोपमा श्रीमान राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा सेट्टी सेट्ठी श्रीमानकाे घर छाड्ने तयारीमा छिन् । बलिउड हंगामाले शिल्पा आफ्ना व्यवसायी पति राजको घर छोड्ने तयारीमा रहेकाे उल्लेख गरेकाे छ । अभिनेत्री शिल्पाका साथीहरुको कुरालाई आधार मान्दै बलिउड हंगामाले यसबारे खबर छापेको हो। यदि शिल्पाका नजिकका साथीहरुलाई विश्वास गर्ने […]
The post श्रीमानकाे घर छाेड्ने तयारीमा शिल्पा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
पोेर्नोग्राफी मुद्दामा व्यापारी राज कुन्द्रा पक्राउ परेको एक महिना भन्दा बढी भएको छ । यो मुद्दाबाट राजले तत्काल छुटकारा पाउने संभावना पनि छैेन । राजले पोर्नोग्राफीको व्यापार गरिरहेका छन् भन्ने सार्वजनिक भएपछि उनकी पत्नी तथा नायिका शिल्पा सेट्टी समेत आश्चर्यमा परिन् । उनै, शिल्पाले पति राज कुन्द्रासँग अलग हुने सोच बनाइरहेको भारतीय मिडियाले उल्लेख गरेको […]
पति राज कुन्द्रा पोर्नोग्राफी केसमा हिरासतमा रहेकै समयमा नायिका शिल्पा सेट्टी भने आफ्नो काममा फर्किएकी छिन् । राज पक्राउ परेको ३ सातापछि शिल्पा काममा फर्किएकी हुन् । राजलाई प्रहरीले पक्राउ गरेपछि शिल्पाले आफ्नो काम छाडेकी थिइन् । उनी, ‘सुपर डान्सर सिजन ४’को सेटमा फर्किएकी हुन् । हालैमात्र सार्वजनिक भएको एक भिडियोमा शिल्पा आफ्नो भ्यानिटी भ्यानबाट […]
बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा अश्लील चलचित्र बनाएको आरोपमा न्यायिक हिरासतमा छन् ।
राज कुन्द्राको गिरफ्तारीपछि शिल्पा सेट्टी र उनका परिवारलाई लगातार ट्रोल गरिएको छ ।
यसैबीच राज पक्राउपछि पहिलो पटक शिल्पा सार्वजनिक कार्यक्रममा देखिने भएकी छन् ।
हिन्दूस्तान टाइम्सका अनुसार शिल्पा १५ अगस्टमा ‘वी फर इन्डिया’मार्फत फेसबुकमा लाइभ हुनेछिन् । यो क्याम्पेनमा अर्जुन कपूर, विद्या बालन, दिया मिर्जा, करण जोहर, परिणिती चोपडा, सैफ अलि खान, सारा अलि खान, स्टिभन स्पिलवर्ग संगीतकार ए आर रहमान...
एजेन्सी । पोर्नोग्राफी केशमा श्रीमान राज कुन्द्रा पक्राउ परेपछि सबैभन्दा बढी समस्यामा अभिनेत्री शिल्पा सेट्टी परेकी छन् । उनलाई लिएर स्पोन्सर्स, इन्डोर्समेन्ट सबै व्याक भइसकेका छन् ।
पोर्न फिल्मको कालोबजारीमा लिप्त रहेको आरोपमा पक्राउ परेका शिल्पा सेट्टीका पति राज कुन्द्राको समस्या कम हुने देखिएको छैन । भर्खरै मात्र जमानतका लागि राजले दिएको निवेदन खारेज भएको छ र उनी अब २७ जुलाईसम्म हिरासतमा रहनेछन् । अहिले राज र शिल्पासँग जोडिएको नयाँ विषयमा खुलासा भएको छ । मिडिया रिपोर्टका अनुसार पुलिसले घरमा छापा मार्ने क्रममा शिल्पा र पति राज कुन्द्रा एकसाथ थिए । यस दौरान मुख्य अभियुक्त राजसँगै शिल्पासँग पनि पुलिसले बयान लिएका थियो । त्यस क्रममा राज र शिल्पाबीच झगडा पनि भएको थि
बलिउड अभिनेत्री शिल्पा सेट्टी हिजोआज प्रहरीको मुम्बई अपराध महाशाखाको अनुसन्धानको घेरामा छिन्। उनका श्रीमान् राज कुन्द्रा अश्लील भिडियो निर्माण गरेको आरोपमा प्रहरी हिरासतमा छन्। भारतीय मिडियाका अनुसार प्रहरी सोधपुछका क्रममा शिल्पाले राज कुन्द्रा निर्दोष रहेको र यो कारोबारमा अरु कोही नै रहेको बताएकी छन्। शुक्रबार अदालती सुनुवाइपछि प्रहरी शिल्पा र राजको घरमा छानबिनको लागि गएको […]
बलिउड अभिनेत्री शिल्पा सेट्टी पति तथा व्यापारी राज कुन्द्रा अहिले पोनोग्राफी भिडियो प्रकरणका कारण विवादमा छन् । उनी १९ जुलाईमा पक्राउ परेका थिए ।श्रीमान् पक्राउ परेको केही दिनपछि बल्ल शिल्पाले मौनता तोडेकी छिन् । उनले सामाजिक सञ्जालमा एक पुस्तकको तस्विर शेयर गरेकी छिन् । र, आउने हरेक चुनौतीका लागि तयार रहेको स्पष्ट पारेकी छिन् ।राज कुन्द्रा पक्राउ परेपछि केही समय शिल्पाले सामाजिक सञ्जालमा कुनै पोस्ट गरेकी थिइन् । तर बिहीबार राति उनले इन्स्टाग्राम पेजमा पुस्तकका केही पानाहरू शेयर गरेकी छिन् । यसक
बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्न भिडियो निर्माण र विक्री गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । राज कुन्द्रा पक्राउ परेपछि उनकी श्रीमती नायिका शिल्पा सेट्टी सामाजिक …