नेकपा र सरकारबीच भएका तीन बुँदे सहमति कार्यान्वयनको लागि माईतीघरमा दबाबमूलक कार्यक्रम

काठमाडौं, १ पुष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनको लागि उक्त दलको भातृ संगठन अखिल क्रान्तिकारीले दबाबमूलक कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थी संंगठनका अगुवाहरुले आज माईतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले ल्याएको अध्यादेश जारी गर्नपनि दबाब दिएका थिए । पछिल्लो समय सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति […]