बंगलादेशसँग हुने श्रृंखलाका लागि रग्बी टिम घोषणा

नेपाल रग्बी संघले दोस्रो चरणका लागि २८ खेलाडी छनोट गरेको छ । जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश नेपाल मैत्रीपूर्ण शृंखलाका लागि दोस्रो चरणमा २८ खेलाडी  छनोट गरेको हो । प्रशिक्षक विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले ३५ सदस्यीय प्रारम्भिक टोलीबाट २८ खेलाडी छनोट गरेका हुन्  । नेपालले बंगलादेशविरुद्ध दुई सेभेन ए साइड र एक १५ ए साइड  खेल्नेछ ।नेपाली टोलीफरवार्डः  श्रीराम श्रेष्ठ, सुमन चौलागाई, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमितबहादुर मल्

सम्बन्धित सामग्री

मैत्रीपूर्ण ‘टच रग्बी’ खेल सम्पन्न

नेपाल महिला रग्बी कमिटीको आयोजनामा महिला पत्रकार र नेपाल महिला रग्बी खेलाडीबीच आज मैत्रीपूर्ण टच रग्बी खेल सम्पन्न भएको छ ।   अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित उक्त खेलमा विभिन्न सञ्चार माध्यममा...

रग्बी टोली दोहा प्रस्थान

नेपाली पुरुष रग्बी टोली एसियाली रग्बी सेभेन्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न बुधबार कतारको दोहा प्रस्थान गरेको छ।...

राष्ट्रिय रग्बी सेभेन्स शनिबारबाट

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी  पूरा भएको छ। राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरेर शनिवार र आइतबार हुने दुई दिने प्रतियोगिताको...

कर्णालीमा रग्बी प्रवर्द्धन गर्न सम्झौता

कर्णाली प्रदेशमा रग्बी खेलको विकासका लागि गोर्खाली रग्बी क्लब र कर्णाली रग्बी संघबीच सम्झौता भएको छ।...

कर्णालीमा रग्बी प्रवर्द्धन गर्न सम्झौता

कर्णाली प्रदेशमा रग्बी खेलको विकासका लागि गोर्खाली रग्बी क्लब र कर्णाली रग्बी संघबीच सम्झौता भएको छ।...

रग्बी लिग आइतबारदेखि

नेपाल रग्बी सङ्घको आयोजनामा तेस्रो रग्बी लिग यही माघ २९ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष दीपक देवकोटाले शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिङ्गल राउन्ड …

कटारीमा रग्बी प्रशिक्षण सुरु

इलाम : उदयपुरको कटारीमा आजबाट चार दिने रग्बी खेल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। प्रदेश नंबर एक रग्बी संघको व्यवस्थापनमा कटारीको कभर्ड हलमा प्रशिक्षण सुरु भएको हो।नेपाल रग्बी खेल संघ प्रदेश एकका अध्यक्ष दिवश कटवाल तथा सचिव मनिस सोनीको उपस्थितिमा नेपाल रग्बी संघका प्रमुख प्रशिक्षक तथा उपकप्तान विराट श्रेष्ठद्वारा प्रशिक्षण सुरु भएको हो।प्रदेश १ का इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुरका १४ जना सहभागी छन्। प्रशिक्षण सम्पन्न भएपछि प्रदेशका १४ वटै जिल्लामा रग्बी खेलले विस्तार पाउ

रग्बी १५ मा नेपाल प्रवेश

काठमाडौँ – कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ। प्रतिद्वन्दी बंगलादेशले पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुवै टोली उक्त उपलब्धिका लागि निकै खुसी देखिएका थिए। बंगबन्धु बंगलादेश-नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज-२०२२ को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्यो। बंगलादेशले […]

रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश

कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ । प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो ।बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज– २०२२ को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्यो । बंगलादेशले नेपाललाई ३१–७ स्कोरले पराजित गर्यो ।  खेलपछि नेपाली प्रशिक्षक टंकराज गिरीले भने –

यु-२० रग्बी प्रतियोगिता : गोर्खाली र बडिमालिका रग्बी क्लब च्याम्पियन

४ चैत, काठमाडौं। चितवनको भरतपुरमा सम्पन्न यु–२० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लब र बडिमालिका रग्बी क्लबले जितेको छ । पुरुषतर्फ गोर्खाली रग्बी क्लबले अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५-३ को स्कोरले हराएर पहिलो भयो । महिलातर्फ बडिमालिका रग्बी क्लबले हिमालयन रग्बी क्लबलाई १०-० को फराकिलो अन्तरले हराएर पहिलो भयो । […]