पशुपतिमा 'भगवान् बनाउने'हरू..

काठमाडौँ- गौशालास्थित चक्रपथको उत्तरपट्टि पशुपतिनाथ मन्दिर छिर्ने मूल गेट छ । गेटको पाँच सय मिटरअगाडि पशुपति किरिया घरको पश्चिम भागमा सेतो भित्ता छ । हिजोआज भित्ताको स्वरूप बदलिएको छ । सेतो पोतिएको वाल सफा र सुन्दर छ । वालमा शिव-पार्वतीका चित्र छन् । शिव लिंग, साना-साना घण्टा, बसिरहेको साँढे र पशुपतिनाथको मन्दिरसमेत…