हरिवंशदेखि राजेश हमालसम्मले गरे मतदान

काठमाडौं : शुक्रबार बिहान ७ बजेदेखि स्थानीय निर्वाचन २०७९ को मतदान शुरु भएको छ। कलाकारले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन्। जसमा केही कलाकारले पहिलो पटक मतदान गर्दैछन्। महानायक राजेश हमालले काठमाडौंको लैनचौरमा मतदान गरेका छन्। मतपत्रको राम्रोसँग अध्ययन गरेर मात्रै मताधिकारको प्रयोग गरेको बताउने उनले आफ्नो प्रतिनिधि चुन्ने काम भएकाले निर्वाचन सबैका लागि निकै महत्त्वपूर्ण रहेको पनि जनाए। मतदाताको काम भनेको मतदान गर्ने मात्रै नरहेको र प्रतिनिधि रुपमा उभिएकाहरूले जनताको नेता नभएर

सम्बन्धित सामग्री

राजेश हमाल भन्छन्– ५ वर्षपछि राजनीतिमा आउँछु होला

कलाकार राजेश हमालले ५ वर्षपछि राजनीतिमा आउने संकेत गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेपछि उनले यस्तो संकेत गरेका हुन।  लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान भोट खसाएका ...

राजेश हमाल अर्कोपटक चुनाव लड्ने

काठमाडौं : अभिनेता राजेश हमालले राजनीतिमा प्रवेश गर्ने संकेत गरेका छन्। आइतबार प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्दै हमालले आफू राजनीतिमा प्रवेश गर्न सक्ने संकेत गरेका हुन्।लैनचौरस्थित जननाथ स्मृति माविबाट मतदान गरका हमालले आगामी निर्वाचनमा आफूलाई उम्मेदवारको रुपमा देखिने बताएका हुन्। अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीमा प्रवेश नगरेका हमाल केही समयअघि राजनीतिमा प्रवेश गर्न लागेको चर्चा चलेको थियो। जसको उनले खण्डन पनि गरेका थिए।