काठमाडाैंमा लागुऔषधसहित १९ जना पक्राउ

काठमाडौँ । गोंगबुबाट लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । मगरको कोठाबाट ५ ग्राम १९ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ […]