मारियुपोलबाट झण्डै ५ सय नागरिकको उद्धार

संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारियुपोल शहर र अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५ सय नागरिकको उद्धार गरिएको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ ।