काठमाडौं : सरकारले सहसचिवहरुको सरुवा गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयबाट ४९ जना सहसचिवहरुको सरुवा भएको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) अन्तर्गत नेपाल प्रशासन सेवाका सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लगिएको छ। सोही पदका देवराज जोशीलाई राष्ट्रिय महिला आयोग…