डी सिने अवार्ड : ‘म यस्तो गीत गाउँछु २’ र ‘श्री’ सर्वश्रेष्ठ फिल्म घोषित

काठमाडौं । डी सिने अवार्डको १३ औं र १४ औं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । रुसी सांस्कृतिक केन्द्रमा आयोजित समारोहमा कोभिड महामारीका कारण प्रभावित दुई वर्षको अवार्ड एकैपटक वितरण गरिएको हो ।अर्जुन श्रेष्ठ र दीपाश्री निरौलालाई छायाछवि रजत सम्मान प्रदान गरियो । २०७७ सालमा प्रदर्शन भएका सात फिल्मलाई पाँच विधामा पुरस्कृत गरियो । उक्त […]