प्रदेश २ सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने

प्रदेश २ सरकारले यसपटक प्रत्येक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवस सप्तरीमा मनाउने भएको छ ।  सो अवसरमा सप्तरीको रंगशालामा वृहत कार्यक्रमको आयोजना गरिने भएको छ । सो कार्यक्रममा मधेश आन्दोलनमा सहिद भएका परिवार तथा घाइते भएकालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रदेश २ सरकारले प्रत्येक सहिद परिवारलाई तीन लाख नगदसहित सम्मान गर्ने प्रदेश २ सरकारका अर्थमन्त्री शैलेन्द्र साहले बताए । यस्तै सख्त घाइते भएकालाई तीन लाख, त्यसभन्दा कम घाइतेलाई साढे २ लाख र त्यो भन्दा पनि कम घाइतेलाई दुई लाख

सम्बन्धित सामग्री

प्रदेश २ सरकारले सप्तरीमा बलिदानी दिवस मनाउने

जनकपुरधाम – प्रदेश २ सरकारले सप्तरीमा बलिदानी दिवस मनाउने भएको छ। प्रत्येक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवस यस वर्ष सप्तरीको रंगशालामा बृहत् कार्यक्रम आयोजना गरी मनाइने प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए। बलिदानी दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा मधेस आन्दोलनमा सहिद भएका परिवार तथा घाइते भएकालाई सम्मान गर्ने कार्यक्रम छ। […]

बलिदानी दिवसमा मधेस आन्दोलनका शहीद परिवारलाई तीन लाख रुपैयाँ दिइने

प्रदेश २ को सरकारले मधेस आन्दोलनमा शहीद भएका परिवारलाई तीन लाख रुपैयाँसम्म सहयोगस्वरुप रकम वितरण गर्ने योजना सार्वजनिक गरेको छ ।सोमबार राजविराजमा नेपाल पत्रकार महासंघ सप्तरीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र साहले मधेस आन्दोलनमा शहीद भएका परिवारलाई २५ हजार रुपैयाँ देखि तीन लाख रुपैयाँसम्म रकम वितरण गर्ने योजना रहेको बताएका हुन् ।आउँदो माघ ५ मा प्रदेश सरकारले बलिदानी दिवस मनाउने तयारी गरेको छ । यस पटकको बलिदानी दिवस कार्यक्रममा राजविराजमा मनाउने भन्दै प्र

प्रदेश २ सरकारले शहीद परिवारलाई ३ लाख उपलब्ध गराउने

२६ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न समयमा भएका मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख उपलब्ध गराउने भएको छ । आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो । यसपटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउदैछ । यो दिवसमा मधेस आन्दोलनमा शहीद […]

वीरगंजमा शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै मनाइयो बलिदानी दिवस

वीरगंज : तराई मधेसको हकअधिकार प्राप्तिको लागि बलिदानी दिएका ज्ञात, अज्ञात शहीदहरुलाई सम्झिने दिवसको रुपमा बलिदानी दिवस मनाइन्छ। प्रदेश २ सरकारले विगत तीन वर्षदेखि यो दिवस माघ ५ गते मनाउँदै आएको छ। यसैबीच, वीरगंजमा पनि बलिदानी दिवस मनाइएको छ। वीरगंजको घण्टाघरमा पण्डित रामजन्म तिवारीको शालिक र अन्य शहीदहरुको फोटोमा माल्यार्पण…

प्रदेश-२ मा आज सार्वजनिक बिदा

काठमाण्डाै - मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश-२ मा आज बलिदानी दिवस मनाइँदैछ । दिवसका अवसरमा आज प्रदेश-२ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गर...

भाेलि प्रदेश २ मा सार्वजनिक बिदा

महाेत्तरी – प्रदेश नम्बर २ काे सरकारले साेमबार प्रदेशमा सार्वजनिक बिदा दिएकाे छ । साेमबार बलिदानी दिवसकाे अवसरमा प्रदेशभर बिदा दिइएकाे मुख्यमन्त्रीकाे सञ्चार सचिवालयले जनाएकाे छ ।  मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूकाे सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस ...

प्रदेश २ सरकारले मनायो बलिदानी दिवस

मधेस आन्दोलनका सहिदहरूको सम्झनामा आज प्रदेश २ मा प्रदेश सरकारले बलिदानी दिवस मनाएको छ । समाजवादी र राजपाको

भोलि प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम : प्रदेश-२ मा आइतवार सार्वजनिक बिदा दिएको छ। मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोको स्मृति दिवस मनाउन प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै सार्वजनिक बिदा उल्लेख गरेको हो। मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते लहानमा विद्यार्थी रमेश महतो पहिलो शहीद भएको थियो। उनको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मधेसवाद...