१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी एकीकृत कार्यक्रम ल्याउने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमसहितका विभिन्न कार्यक्रमलाई गाभेर छोटो अवधिको तालिम सञ्चालन र उत्पादन वृद्धिको एकीकृत कार्यक्रमका लागि स्थानीय तहमा सिधै बजेट पठाउने गरी बजेट ल्याउने उनले बताए । नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ […]