एसियन युथ पारा गेम्समा नेपालकी पलेशाले जितिन् स्वर्ण

काठमाडौं । बहराइनको मान्नमा भएको एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले स्वर्ण पदक जितेकी छन् । एसियन युथ पारा गेम्समा नेपालले १ स्वर्ण १ रजत र १ कांस्य पदक जित्दै ऐतिहासिक सफलता हात पारेको तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । एसियन युथ पारा गेम्स २०२१ मा नेपालबाट तेक्वान्दोतर्फ प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

एसियन युथ पारामा नेपालको झण्डा पलेशाले बोक्ने

काठमाण्डाै – बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झण्डा पारा ओलम्पियन पलेशा गोवर्द्धन श्रेष्ठले बोक्ने भएकी छन् । भोलिदेखि सुरु हुने एसियन युथ पारा गेम्स २०२१ को मार्च पासमा ओलम्पियन पलेशाले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएकी हुन्  । पलेशासँगै ब्याडमिन्टनका प्रकाश अधिकारी पनि मार्च पासमा सहभागी हुनेछन् । एसियन युथ पारा गेम्समा ४४ देशका १ हजार भन्दा धेरैको सहभागिता रहनेछ । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टन गरी चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पारा तेक्वान्दोबाट पलेशा गोव...

एसियन पारा युथमा नेपालको झन्डा पलेशाले बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्वर २ तारिखमा बहराइनको मानामा शहरमा सुरु हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठले बोक्ने भएकी छन् । एसियन युथ पारा गेम्स २०२१ को उद्घाटन बहराइनको आइएसओ टाउनमा रहेको ओलम्पिक स्टेडियममा हुनेछ । पलेशाको साथमा पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी रहनेछन् । एसियन पारालिम्पिक कमिटि […]